
काठमाडौं, साउन १९ :
प्रतिनिधिसभा बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
बैठकमा संघीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ ।
लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औं वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लेखित सुझाव आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
हेर्नुहोस् प्रत्यक्ष प्रसारण :