
काठमाडौं, साउन २७ :
प्रतिनिधिसभा बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
हेर्नुहोस् प्रत्यक्ष प्रसारण :