आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

रविका प्रिय पात्र दीपकराज बोहरालाई सह-कोषाध्यक्षबाट हटाइयो

पदाधिकारी र सदस्यहरुको विवरण निर्वाचन आयोगद्वारा अध्यावधिक
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ साउन, २०८२ मा प्रकाशित
रविका प्रिय पात्र दीपकराज बोहरालाई सह-कोषाध्यक्षबाट हटाइयो
काठमाडौं, साउन २८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेका प्रिय पात्र दीपकराज बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको छ ।

रास्वपाले निर्वाचन आयोगमा पठाएको सूचीमा बोहरालाई कोषाध्यक्षबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ । आयोगले बुधबार नै नयाँ सूचीलाई अध्यावधिक गरेको छ । 

आयोगले अध्यावधिक गरेर सूचीमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको सूचीमा बोहरालाई केन्द्रीय सदस्य कायम गरिएको उल्लेख छ । सांसद् सुमना श्रेष्ठले राजीनामा दिएपछि महिला कोटाको सहमहामन्त्री पद भने अझै रित्त छ ।

 रास्वपाको विधान अनुसार १३ जना पदाधिकारीमा उपसभापति, सहमहामन्त्री, कोषाध्यक्ष वा सह कोषाध्यक्ष र सहप्रवक्तामा एक महिला अनिवार्य गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार