आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

प्रचण्डको आरोप- प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयो

त्रिवि रंगशालाबारे मैले बोलेको ठीक छ : प्रचण्ड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ साउन, २०८२ मा प्रकाशित
प्रचण्डको आरोप- प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयो
काठमाडौं, साउन २९ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको टिप्पणी गरेका छन् ।

संसद् भवन बाहिर बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्यको बारेमा सदनमा वास्तविक भन्दा फरक कुरा बोलेको बताए ।

प्रचण्डले भने, ‘टियू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ । प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिए ।’

प्रधानमन्त्री ओलीले संसद्‍मा सम्बोधन गर्ने क्रममा टियू क्रिकेट रंगशालाको अवस्थाबारे सँगै गएर अनुगमन गर्न प्रचण्डलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिएको उनको आरोप छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार