काठमाडौं, साउन ३० :
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति (एमडीएसी) को बैठक सम्पन्न भएको छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशप्रसाद सिंह, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मोहनदत्त भट्ट, अर्थ मन्त्रालयका उपसचिव तीर्थराज बराल तथा मन्त्रालयका सहसचिवहरू र अन्तर्गतका विभिन्न निकायका प्रमुखहरू सहभागी थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने