सरकारले भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सावर्जनिक गरेको छ । बुधबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले निर्णयहरु सार्वजनिक गरेका हुन्।
बैठकले सात दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचीकरण हुनुपर्ने र तोकिएको अवधिमा सूचीकरण नभए नेपालमा निष्क्रिय गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी गराए।
यस्ता छन् थप निर्णय :
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।