काठमाडौं, भदौ १३ :

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरिरहेका छन् ।

बैठकमा उनले आसन्न चीन भ्रमणका साथै सरकारले गरेका काम-कारबाहीका बारेमा सदनलाई जानकारी दिएका हुन् ।

हेर्नुहोस् प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा गरेको सम्बोधनको लाइभ :