बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ भदौ, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं, भदौ २३ :

प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् बैठक बोलाएका छन्। साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएका हुन् । बैठकले जेनजीहरुले गरेको आन्दोलनका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ । 

भ्रष्टाचार र बेतिथिविरुद्ध जेनजीहरुले आज गरेको देशव्यापी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको बारेमा निर्णय गर्ने बुझिएको छ । प्रदर्शनका क्रममा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार