आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

हिजो १७ जनाको रगत बगेको बानेश्वर क्षेत्र प्रदर्शनकारीको नियन्त्रणमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
हिजो १७ जनाको रगत बगेको बानेश्वर क्षेत्र प्रदर्शनकारीको नियन्त्रणमा
काठमाडौं, भदौ २४ :

जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सबैभन्दा बढी मृत्यु भएको नयाँ बानेश्वर क्षेत्रलाई अहिले प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएका छन् । 

त्यहाँ प्रहरीले अन्धाधुन्द गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो । रगतले लत्पतिएको त्यही ठाउँमा बसेर प्रदर्शनकारीले सडकमा आगो बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रहरीलाई समेत चोकबाट लेखेटेका छन् । प्रदर्शनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप भइरहेको छ । कर्फ्यु आदेशको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार