काठमाडौं, भदौ २४ :

प्रदर्शनकारीहरूले काठमाडौँको डल्लुस्थित झलनाथ खनालको घरमा पनि आगो लगाएका छन्। आगजनीमा परेर उनकी श्रीमतीको मृत्यु भएको छ । घरमा आगो लगाउँदा उनीकी श्रीमती रविलक्ष्मी चित्रकारक घरभित्रै थिइन् ।