सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

इरानमा हमासका शीर्ष नेता इस्माइल हनियाको हत्या

· बुधबार, १७ साउन, २०८१ मा प्रकाशित
इरानमा हमासका शीर्ष नेता इस्माइल हनियाको हत्या

काठमाण्डौं, साउन १६: हमासका शीर्ष नेता इस्माइल हनियाह इरानमा मारिएको समूहले जनाएको छ।

आज जारी एक विज्ञप्तिमा हमासले तेहरानस्थित उनको आफ्नै निवासमा इजरायली आक्रमणमा हानिया मारिएको बताएको छ ।

समूहका अनुसार मंगलबार सपथ ग्रहण गरेका नयाँ इरानी राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा भाग लिएपछि हानियाको मृत्यु भएको समाचार छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार