बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

तुइनखोलाको पहिरो धमाधम पन्छाउँदै

साँझसम्म एकतर्फी सञ्चालनमा आउने अपेक्षा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ असोज, २०८२ मा प्रकाशित
तुइनखोलाको पहिरो धमाधम पन्छाउँदै
चितवन, असोज ९ :

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा गएको भीषण पहिरो धमाधम पन्छाउने काम भइरहेको छ । 

इच्छाकामना गाउँपालिका–५, स्थित तुइनखोलामा पटकपटक गएको पहिरो पन्छाउँदै बाटो खुलाउने काम हुँदै आएकोमा अस्ति साँझ गएको ठूलो पहिरोका कारण अवरुद्ध सडक खुलाउन मुस्किल भइरहेको छ । दुवै तर्फबाट डोजरको सहायताले पहिरो पन्छाउने काम तीव्रताका साथ भइरहेको छ ।

ठूलो पानी परेन र कुनै बाधा भएन भने आज साँझसम्म एकतर्फी रुपमा सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ । सोही स्थानमा केही दिनयता निरन्तर पहिरो खसिरहेको छ । दसैँमा बेच्न भनेर कन्टेरमा ल्याइएका सामानहरु पनि बाटोमै थन्किएका छन् भने दसैँ मनाउन आफ्नो थातथलो फर्केकाहरुका अवस्था पनि बिजोक छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार