मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल #प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल
समाचार प्रदेश बागमती प्रदेश

तुइनखोलाको पहिरो पूर्ण रूपमा हटाइयो, मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १० असोज, २०८२ मा प्रकाशित
तुइनखोलाको पहिरो पूर्ण रूपमा हटाइयो, मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा
फाइल तस्वीर ।
चितवन, असोज १० :

अविरल वर्षाका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। तुइनखोला नजिक खसेको पहिरो पन्छाइएपछि अहिले दुवैतर्फको सवारी आवागमन सुचारु भएको हो।

अवरुद्ध सडक करिब ५४ घण्टापछि बिहीबार रातिदेखि सडक सञ्चालनमा आएको हो। मंगलबार गएको पहिरो बुधबार बिहानदेखि हटाउने कार्य सुरु गरिएको थियो।

भरतपुर सडक डिभिजनले सडक सञ्चालनमा आए पनि सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। केही दिनदेखि लगातारको वर्षाले तुइनखोलासहित सडकखण्डका विभिन्न स्थानहरूमा पहिरो खस्दा यात्रुहरूलाई घण्टौँ सडकमा रोकिनुपरेको थियो। सडक खुलेसँगै चितवन, काठमाडौँ, पोखरा लगायत गन्तव्यतर्फ जाने सवारी साधन र यात्रुहरूलाई सहज भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार