बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार प्रदेश बागमती प्रदेश

६ घण्टाको प्रयासपछि तुइनखोलाको पहिरो पन्छाइयो, मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १३ असोज, २०८२ मा प्रकाशित
६ घण्टाको प्रयासपछि तुइनखोलाको पहिरो पन्छाइयो, मुग्लिन-नारायणगढ सडक सञ्चालनमा
चितवन, असोज १३ :

तुइनखोलामा खसेको सुख्खा पहिरो पन्छाएसँगै मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आएको छ। झन्डै ६ घण्टा प्रयासपछि साँझ ६ बजे पहिरो पन्छाई दुईतर्फी सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए।

दसैं मनाउन घर फर्किरहेका यात्रुहरूको भीड रहेको बेला सोमबार मध्यान्ह १२ बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। सडक अबरुद्ध हुँदा लामो समयसम्म सवारी साधन दुवैतर्फ थुनिएको थियो।  उनका अनुसार, अहिले सडकमा सामान्य अवस्थामा सवारीसाधन सञ्चालन भइरहेको छ।

दसैंको चहलपहलसँगै बढेको सवारी चापका कारण पहिरोले थप समस्या निम्त्याएको थियो।सडक बन्द हुँदा यात्रुहरू लामो समयसम्म अलपत्र परेका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार