बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार खेलकुद भलिबल

काभा महिला भलिबल च्याम्पियनसिपः नेपालले आज माल्दिभ्ससँग खेल्दै

· शुक्रबार, ५ असोज, २०८१ मा प्रकाशित
काभा महिला भलिबल च्याम्पियनसिपः नेपालले आज माल्दिभ्ससँग खेल्दै
काठमाण्डौँ , असोज ५ :

काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार चौथो जित हासिल गर्दै फाइनल पुगेको विभागीय टोली नेपाल पुलिस क्लबले आज प्रारम्भिक चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबसँग खेल्दैछ 

खेल स्थानीय समय अनुसार बेलुका ५ बजे सुरु हुनेछ।  

माल्दिभ्समा जारी प्रतियोगितामा हिजो घरेलु टोली वाम्कोलाई पुलिसले ३- २ को सेटमा पराजित गरेको थियो ।

चार खेलबाट ११ अङ्क जोडेको नेपाल पुलिस एक खेल अगावै फाइनलमा पुगिसकेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार