शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

एकता प्रयास : लिङ्देन र थापाबीच ‘वान टु वान’ छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २५ कात्तिक, २०८२ मा प्रकाशित
एकता प्रयास : लिङ्देन र थापाबीच ‘वान टु वान’ छलफल
काठमाडौं, कात्तिक २५ :

कम्युनिस्ट पार्टीहरुमा धमाधम एकता र पार्टी प्रवेशको क्रम चलिरहँदा दुई राप्रपा पनि एकताको प्रयासमा जुटेका छन् ।

राप्रपा  फुटेर बनेको राप्रपा नेपालबीच एकताका लागि छलफल सुरु भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच मंगलबार धुम्बाराहीको एक होटलमा ‘वान टु वान’ वार्ता गरेका छन् ।

दुवै नेता एकताका लागि सकारात्मक बनेको र थापाले लिङ्देनलाई अध्यक्ष स्वीकार्न सक्ने संकेत गरेपछि एकताको वातावरण बनेको बताइएको छ । लिङ्देन राप्रपाको अध्यक्ष बनेपछि थापा असन्तुष्ट बन्दै छुट्टै  राप्रपा नेपाल पार्टी दर्ता गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार