बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश कर्णाली प्रदेश भिडियो

लोकबहादुरको मुखबाट ‘राराताल’ को बखान

प्राकृतिक सौन्दर्य र रमाइलो पर्यटन गन्तव्य
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ मंसिर, २०८२ मा प्रकाशित
लोकबहादुरको मुखबाट ‘राराताल’ को बखान
मुगु, मंसिर ८ :

डुङ्गा खियाउँदै गरेका लोकबहादुर रोकायाले सुन्दर रारातालको बखान गर्दै यसका प्राकृतिक विशेषताबारे जानकारी दिएका छन्।  तालको लम्बाई, गहिराई र चौडाइबारे बताउँदै,उनी यहाँको रमाइलो अनुभव संगाल्न एक पटक भ्रमण गर्न सिफारिस गर्छन् ।

रोकायाका अनुसार, रारा ताल भ्रमणका लागि वर्षमा दुई प्रमुख सिजन उत्तम मानिन्छन्। पहिलो चैत-वैशाखको समय र दोस्रो दसैं–तिहारको अवसरमा ताल वरिपरिका दृश्य र मौसम निकै सुहाउँदो हुन्छ।

ताल वरिपरि रहेका दुईवटा बस्ती सरकारले २०३४ सालमा उठाएको स्मरण गर्दै कसरी ताल बन्न पुग्यो भन्ने किम्बदन्तीका बारेमा समेत रोकायाले सुनाए ।राराताल, नेपालको एक अनुपम प्राकृतिक र पर्यटन सम्पदा, शान्त वातावरण र रमणीय दृश्यले हरेक आगन्तुकको मन मोहिरहन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार