आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार प्रदेश बागमती प्रदेश

बालेनका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ मंसिर, २०८२ मा प्रकाशित
बालेनका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं, मंसिर १५ :

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) शाहका पिता रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

 लामो समयदेखि मधुमेहका बिरामी शाहको आज मध्यान्ह ७७ वर्षको उमेरमा नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको थियो ।

उनी पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए । दाहसंस्कारमा मेयर बालेन भावविह्वल देखिए । बालेनलाई पितृशोक परेको खबरपछि सरकारका मन्त्री, नेता, समर्थकहरू अस्पतालदेखि आर्यघाटसम्म पुगेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार