मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन #विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन
राजनीति

राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले गर्‍यो काठमाडौं–४ बाट १० जनाको नाम सिफारिस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ मंसिर, २०८२ मा प्रकाशित
राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले गर्‍यो काठमाडौं–४ बाट १० जनाको नाम सिफारिस
काठमाडौं, मंसिर २४ :

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले काठमाडौं–४ बाट १० जनाको नाम सिफारिस गरिएको छ।  क्षेत्रीय समितिको बुधबार बिहान बसेको बैठकले  माघ ११ गते हुने निर्वाचनका लागि नाम टुंगो लगाएको हो।

सिफारिस सूचीमा  सुदर्शन आचार्य, उमेश थानी,अरुणकुमार सुवेदी, कर्माछिरिङ शेर्पा, दिव्यमणि राजभण्डारी,अनारदेवी बस्नेत, कमला शर्मा राई, सत्यमान लामा, शशि रिमाल र नर्मदा पोखरेल रहेका छन्।

पार्टी भित्रको भागवन्डाको आधारमा नाम सिफारिस भएका छन् । यद्यपि सिफारिसमा परेका अधिकाशं बौद्धिक व्यक्ति हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार