मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना #स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना
राजनीति

उपाध्यक्षको सूचीमा रहेका ज्ञवालीले महासचिव ताकेपछि...

‘म एमालेको पदाधिकारी थिएँ । अब कार्यकर्ता रहन्छु’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ मंसिर, २०८२ मा प्रकाशित
उपाध्यक्षको सूचीमा रहेका ज्ञवालीले महासचिव ताकेपछि...
काठमाडौं, मंसिर २९ :

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महासचिवमा उम्मेदवारी दिन नपाएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर चित्त बुझाउन बाध्य भएका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षको सूचीमा रहेका ज्ञवालीले महासचिवबाहेक अन्य पदमा आफ्नो इच्छा देखाएनन्।

ओलीको  प्यानल बन्ने बेलामा उनलाई उपाध्यक्षको लिस्टमा राखिएको थियो । त्यसमा उनले सहमति जनाएनन् । उनले केन्द्रीय कमिटी सदस्यका लागि मनोनयन गर्दा गराएको बुझिएको छ । 

निकटस्थहरूसँग ज्ञवालीले भनेका छन्,‘म एमालेको पदाधिकारी थिएँ । अब कार्यकर्ता रहन्छु । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुन्छ भन्ने थियो,’‘एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति उचित भएन । मेरो मन एकदमै दुखेको छ ।’ ओली प्यानलबाट महासचिवमा शंकर पोखरेल नै दोहोरिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार