सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित #नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित
राजनीति

नेमकिपासहित तीन दलले बुझाए समानुपातिकको बन्दसूची

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १३ पुस, २०८२ मा प्रकाशित
नेमकिपासहित तीन दलले बुझाए समानुपातिकको बन्दसूची
काठमाडौं, पुस १३ :

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् ।आइतबार दिउँसोसम्म नेमकिपासहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरेका छन् ।  

३ वटा राजनीतिक दलहरुबाट आएका १३४ जनाको बन्दसूची भेरिफाइड भइसकेको छ । आइतबार र सोमबार बन्दसूची पेस गर्ने समय तोकिएको छ । आयोगले समानुपातिकको बन्दसूची पेस गर्ने कामलाई दुई चरणमा गर्दैछ । पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेको उम्मेदवारको नाम मतदाता नामावलीमा नाम रहे/नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार