शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति भिडियो

कांग्रेस नेता निधिमाथि दुर्व्यवहार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २२ पुस, २०८२ मा प्रकाशित
कांग्रेस नेता निधिमाथि दुर्व्यवहार
काठमाडौं, पुस २२ :

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेकै अवस्थामा पार्टी कार्यालय बाहिर निधिमाथि कार्यकर्ताहरुले दुर्व्यवहार गरेका हुन् । 

भिडियोमा निधिले अवरोध गर्नेहरूलाई ‘को हो त्यो मान्छे? को हो? कांग्रेसी होइन यो, कांग्रेसी होइन’ भनेपछि विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले  ‘तपाईं चैं हो?’ भन्दै प्रतिप्रश्न गरेको आवाज सुनिन्छ। निधि र कार्यकर्ताबीच धकेलाधकेल समेत भएको थियो।  विशेष महाधिवेशन पक्षधरले नेता निधिलाई पार्टी कार्यालय प्रवेशमा अवरोध गरेका हुन्।

आज बिहान ११ बस्ने भनिएको बैठक दुई घण्टा पर सारेर १ बजेका लागि तय गरिएको थियो । महाधिवेशनको विषयलाई लिएर कांग्रेसमा विवाद चर्किदै गएको छ  ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार