काठमाडौं, पुस २८ :
नेपाली कांग्रेसको भृकुटीमण्डमा जारी विशेष महाधिवेशनमा ६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी गरिएको छ।
विशेष महाधिवेशन प्रचार समितिका संयोजक सुवास पोखरेलले हालसम्म ६३ प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरिसकेको दाबी गरे। भोलिसम्ममा प्रतिशत संख्या अझ बढ्ने बताए ।
उनले भने, ‘६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसके, अब ७० प्रतिशत पुर्याउँछौँ ।’ भोलि समूहगत छलफल सकिएपछि नेतृत्व चयन प्रक्रिया सुरु गर्ने उनले बताए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
पत्रकार धरपकडबारे मन्त्री पोखरेल भन्छन्- संवेदनशील सूचना चुहावटसम्बन्धी विषयमा बुझ्न सोधपुछ गरिएको
मन्त्रिपरिषद्को निर्णय : प्रेस काउन्सिलसहित दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
नवनियुक्त भारतीय राजदूत सुधाकर पदभार ग्रहणका लागि काठमाडौं आइपुगे
पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वमन्त्री मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
थप समाचार
देश संकटमा रहेको प्रचण्डको दाबी, कम्युनिस्ट एकताका लागि एमालेसहितलाई आह्वान
पत्रकार धरपकडबारे मन्त्री पोखरेल भन्छन्- संवेदनशील सूचना चुहावटसम्बन्धी विषयमा बुझ्न सोधपुछ गरिएको
कांग्रेस देउवा समूहको महाधिवेशन मंसिर २१ देखि २३ सम्म काठमाडौंमा हुने