काठमाडौं, माघ ४ :

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्दैछन् ।

 उनले सामाजिक सञ्जालमार्फत आफू रास्वपा प्रवेश गर्न लागेको जानकारी गराएका छन् । उनले बालेन शाहसँगै रास्वपा कार्यालय पुगेका छन् । अहिले रास्वपा कार्यालयमा शुभचिन्तकहरूको भिड छ ।