शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

कांग्रेसको शेखर कोइराला पक्ष निर्वाचनमा सहभागी हुने

सरकारले निर्वाचन सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ माघ, २०८२ मा प्रकाशित
कांग्रेसको शेखर कोइराला पक्ष निर्वाचनमा सहभागी हुने
काठमाडौं, माघ ४ :

कांग्रेसको शेखर कोइराला पक्ष चुनावको पक्षमा उभिएको छ । शेरबहादुर देउवा पक्ष आधाकारिकताको मुद्दा लिए सर्वोच्च पुगेकै दिन त्यही समूहमा रहेका कोइरालाले निर्वाचनमा सहभागी हुने जनाएका हुन् । तर,कोइरालाले पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफू अदालतको निर्णय मान्ने  बताए । 

आज काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले निर्वाचनका लागि माघ ६ गतेको मनोनयन मिति सार्न पनि निर्वाचन आयोगलाई अनुरोध गरे । सरकारले निर्वाचन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनको भनाइ थियो ।

उनले पार्टीको कठिन अवस्थामा मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई संकटबाट जोगाउनुपर्नेमा जोड दिए ।  साथै नेता तथा कार्यकर्तालाई निर्वाचनसँगै १५औं महाधिवेशनको तयारी गर्न समेत उनले निर्देशन दिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार