मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन #विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन
राजनीति प्रदेश कोसी प्रदेश

बालेन शाहले गराए झापा-५ बाट उम्मेदवारी दर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
बालेन शाहले गराए झापा-५ बाट उम्मेदवारी दर्ता
झापा, माघ ६ :

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दर्ता गराएका छन् । दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन् ।

बालेन्द्र शाह रास्वपाका समर्थक र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। उनलाई ठाउँठाउँमा कलससहित स्वागत गरिएको थियो। उनी काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्न झापा पुगेका हुन्।

 उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌‌ओलीलाई हराएर प्रधानमन्त्री बन्ने लक्ष्यका साथ झापा पुगेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार