सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा #जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा
समाचार राजनीति

कांग्रेसको मुद्दामा सुनुवाइ सुरू

· मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
कांग्रेसको मुद्दामा सुनुवाइ सुरू
काठमाडाैं, माघ ६ :

नेपाली कांग्रेस, शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरूद्ध दायर गरेको रिटमा  सुनुवाइ सुरू भएको छ।

आयोगले विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ सुरू भएको हो।

कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि इजलासमा आइपुगेका छन्। अहिले निवेदक पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्ब खातीको बहस चलिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार