रोतहट, माघ ६ :

नेपाल सद्भावना पार्टीका अनिलकुमार झाले रौतहटबाट चुनाव लड्न कांग्रेसबाट टिकट पाएका छन् । 

कांग्रेसले उनलाई रौटहट–१ मा टिकट दिएको छ । झाले सद्भावना पार्टीलाई कायमै राख्दै कांग्रेसबाट चुनाव लड्न लागेको बताए ।

सोही क्षेत्रमा नेकपाका सहसंयोजक माधवकुमार नेपालले चुनाव लड्दैछन् ।