आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

रास्वपाले सोसल मिडियामा स्टन्टबाज गर्ने बाहेक केही गर्न सक्दैन : प्रचण्ड

रास्वपामा विचार र सिद्धान्तको खडेरी छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ माघ, २०८२ मा प्रकाशित
रास्वपाले सोसल मिडियामा स्टन्टबाज गर्ने बाहेक केही गर्न सक्दैन  : प्रचण्ड
फाइल तस्बिर ।
काठमाडौं, माघ १३ :

 नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विचार र सिद्धान्तको खडेरी रहेको बताएका छन् । 

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले रास्वपाले सोसल मिडियामा स्टन्टबाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको समेत आरोप लगाए।

‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन, उनले भने,  ‘अहिले सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाट्ने जो काम भइराखेको छ।’
उनले घण्टी बजाएर मात्रै मुलुकमा केही हुन नसक्ने भन्दै जनताको दिमाग चाट्ने भइरहेको बताए 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार