शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति विचार

हिमाली जिल्लामा हिमपात भए दोस्रो चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० माघ, २०८२ मा प्रकाशित
हिमाली जिल्लामा हिमपात भए दोस्रो चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की
नवलपरासी, माघ २० :

प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा हिमपात भएको खण्डमा दोस्रो चरणमा निर्वाचन गरिने बताएकी छन्। 

पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवा दलद्वारा आयोजित विद्यार्थीहरूको तालिम समापन समारोहमा प्रधानमन्त्री कार्कीले अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने मात्रै हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने बताइन् । प्रधानमन्त्रीले निर्वाचन तोकिएको समयमा नै हुने स्पष्ट पार्दै, सर्ने विषय अब हटिसकेको बताइन्। 

उनले भनिन्, ‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने मात्रै हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ ।’

उनले हिमालका जिल्लामा गाडीबाट मतदाता ओसारेर भए पनि निर्वाचन गर्नेबारे सरकारले सोचिरहेको बताइन् । उनले यो निर्वाचनमा करिब ३० देखि ३२ अर्ब खर्च हुने समेत बताइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार