बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित #सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित
राजनीति प्रदेश बागमती प्रदेश

रवि लामिछानेले भने- चुनावी अभियानको क्रममा कोही कसैलाई गाली गलौज गर्दिन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ माघ, २०८२ मा प्रकाशित
rabi-lamichhane-raswapa
फाइल तस्बिर ।
चितवन, माघ २३ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर- २ मा चुनावी प्रचार सुरु गरेका छन् ।

शुक्रबार चुनावी प्रचारका लागि चितवन क्षेत्र नम्बर- २ का विभिन्न स्थानमा खोलिएका कार्यालयको उद्घाटन गदै लामिछानेले चुनावी प्रचार सुरु गरेका हुन्। सो क्रममा लामिछानेले अबको लडाई भनेको दलको नेता उम्मेदवारसंग नभई गरिबी, अशिक्षा, बेरोजगारी लगायत देशका विभिन्न समस्यासँग भएको बताए ।

चुनावी अभियानको क्रममा कोही कसैलाई गाली गलौज नगर्न र कोही कसैले गाली गरे पनि प्रतिबाद नगर्न उनले पार्टीका नेता-कार्यकर्तालाई अनुरोध गरे । उनले अबको जवाफ भनेको मतदानको दिन मतपत्रमा छाप लगाएर दिने बताए। सभापति लामिछानेले निर्वाचनका क्रममा आफु देशभर जानुपर्ने भएकाले चितवनवासीसँग धेरै भेटघाट गर्न नपाउने भन्दै मत दिन आग्रह गरे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार