शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

काठमाडौं- १ मा एमालेसहित २६ उम्मेदवारको जमानत जफत

कांग्रेस र राप्रपाको जोगियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ फागुन, २०८२ मा प्रकाशित
काठमाडौं- १ मा एमालेसहित २६ उम्मेदवारको जमानत जफत
काठमाडौं, फागुन २२ :

काठमाडौँ क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा अधिकांश उम्मेदवारले आफ्नो धरौटी रकम (जमानत) जोगाउन सकेनन्।  सो क्षेत्रमा विजयी उम्मेदवारसहित जम्मा तीन जनाले मात्र आफ्नो जमानत जोगाउन सफल भए ।

 कुल २९ जना उम्मेदवार चुनावी मैदानमा रहेकोमा २६ जना उम्मेदवारको धरौटी जफत भएको छ।  नेकपा (एमाले) का उम्मेदवार मोहन राज रेग्मी सहित २६ उम्मेदवारको जमानत जफत भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु न्यौपाने विजयी हुँदा नेपाली कांग्रेसका प्रबल थापा  र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले भने जमानत सुरक्षित गरे ।आफ्नो धरौटी जोगाउन कुनै पनि उम्मेदवारले कुल सदर मतको कम्तीमा १० प्रतिशत अर्थात् २ हजार ९०८ भन्दा बढी मत ल्याउनुपर्ने हुन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार