तनहुँ, फागुन २३ :
तनहुँ-१ मा रास्वपाका नेता स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । वाग्लेले ३८ हजार ४० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत प्राप्त गरे । यसअघि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि वाग्ले भारी मतान्तरले विजयी भएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै स्थानीय तहद्वारा ऋण परिचालन : वित्त आयोग प्रतिवेदन
पूर्वप्रधानन्यायाधीश जबरा लगायत उनी निकटका व्यक्तिको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कांग्रेस सभापतिको मैदानमा थापा र खड्गी, राठोरले किन फिर्ता लिए उम्मेदवारी?