शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

रास्वपालाई दुई तिहाइ पुर्‍याउन राप्रपाको सर्त, हिन्दु राष्ट्र बनाउन तयार हुनुपर्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ फागुन, २०८२ मा प्रकाशित
रास्वपालाई दुई तिहाइ पुर्‍याउन राप्रपाको सर्त, हिन्दु राष्ट्र बनाउन तयार हुनुपर्छ
काठमाडौं, फागुन २८ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता  कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हिन्दु राष्ट्र बनाउन संविधान संशोधनका लागि दुईतिहाइ सिट सहयोग गर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुर्‍याउनका लागि रास्वपासँग सर्त राखेका हुन् ।

थापाले बालेन शाह नेतृत्वको सरकारलाई दुईतिहाइ बहुमत पुर्‍याउन २ सिट कम भएको र रास्वपाले हिन्दू राष्ट्र बनाउने संविधान संशोधनमा सहयोग पाउने बताए।

उनले भने, 'यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दू राष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ।'

रास्वपालाई एकल दुई तिहाइ पुर्‍याउन २ सिट कम भएको छ । थापाले लेखेका छन्, ‘यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दू राष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण सहयोग रहने छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार