सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

नेकपाले समानुपातिकका ९ सांसदको टुंगो लगायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ चैत, २०८२ मा प्रकाशित
नेकपाले समानुपातिकका ९ सांसदको टुंगो लगायो
काठमाडौं, चैत १ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । नेकपा संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले समानुपातिक अन्तिम सूची टुंगो लगाएका हुन् ।

जसअनुसार खसआर्यबाट प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगताबाट प्रेम बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती बिक, गणेश विश्वकर्मा र थारु समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।  सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार