सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति#रवि लामिछाने#म पनि कांग्रेस हुन्थेँ#बीपी र गणेशमान #बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति#रवि लामिछाने#म पनि कांग्रेस हुन्थेँ#बीपी र गणेशमान
समाचार प्रदेश गण्डकी प्रदेश

दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ चैत, २०८२ मा प्रकाशित
दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक
दाउन्ने, चैत ६ :

दुम्कीबास–दाउन्ने–बर्दघाट सडक खण्डमा आजदेखि चैत ८ गतेसम्म रातिमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको हो।

वर्षाका कारण सडक चिप्लो हुँदा सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएपछि यस्तो व्यवस्था गरिएको पश्चिम आयोजनाको कार्यालयले जनाएको छ। आकस्मिक सेवाका सवारीसाधन भने चल्न पाउने छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार