बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा गर्दै रामेछापबासी 

· बिहीबार, १८ असोज, २०८१ मा प्रकाशित
क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा गर्दै रामेछापबासी 
काठमाडौँ, असोज १८ :

सिन्धुलीको गोलञ्जोर गाउँपालिका- ६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप गाउँपालिका- ९मा जोडिएको क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिम मोलेर रामेछापबासी यात्रा गर्दै आएका छन्। 

असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले पुलमा क्षति गरेको छ । नदी आरपार गर्ने विकल्प अरु नभएपछि यात्रुहरू क्षतिग्रस्त पुलबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार