शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश गण्डकी प्रदेश

सडक खन्‍ने क्रममा एक्स्काभेटरसहित चालक पुरिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ चैत, २०८२ मा प्रकाशित
सडक खन्‍ने क्रममा एक्स्काभेटरसहित चालक पुरिए
लमजुङ, चैत ११ :

लमजुङ सडक फराकिलो बनाउनका लागि ढुंगा फुटाउने क्रममा पहरा खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् ।

खुदी–घनपोखरा–नाँयु सडकअन्तर्गत सडक फराकिलो गर्ने क्रममा बुधबार बिहान करिव ९ बजेतिर मर्स्याङ्दी गाउँपालिका २, भाचे–भदौरे नजिकै सो घटना भएको हो ।

पहिरो पन्छाउन अर्को एक्स्काभेटर पठाइएको छ। पुरिएका ती युवकको पहिचान खुल्न बाँकी रहेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार