शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

रास्वपा समर्थकबाट ज्यानमार्ने धम्की : हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी

ज्यान मार्ने र घर जलाउने धम्की
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ चैत, २०८२ मा प्रकाशित
रास्वपा समर्थकबाट ज्यानमार्ने धम्की : हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी
काठमाडौं, चैत १६ :

श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई रास्वपाकी समर्थकले ज्यानमार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् ।

सुनीता खड्का नाम गरेका व्यक्तिले टिकटकमा ज्यान मार्ने र घर जलाउने धम्की दिएको भन्दै उनले सोमबार  साइबर ब्युरोमा उजुरी दिएका हुन्। उनलाई पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न अनुरोध गरेका छन्।

‘मलाई रास्वपाका समर्थक सुनीता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनले  उजुरीमा भनेका छन्, ‘ ती युवतीलाई तुरून्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार