मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन #विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन
समाचार प्रदेश बागमती प्रदेश

मुग्लिन-मलेखु सडक खण्ड आजदेखि राति ६ घण्टा बन्द

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १७ चैत, २०८२ मा प्रकाशित
मुग्लिन-मलेखु सडक खण्ड आजदेखि राति ६ घण्टा बन्द
फाइल तस्बिर ।
काठमाडौं, चैत १७ :

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-मलेखु सडक खण्ड आजदेखि  राति ६ घण्टा बन्द हुने भएको छ । चैत १९ गतेसम्म राति १० बजेदेखि बिहानपख ४ बजेसम्म बन्द हुने भएको छ । नागढुंगा-मलेखु-मुग्लिन सडक विस्तारका लागि रातमा बन्द गरिएको हो ।

यो समयमा इच्छाकामना गाउँपालिका–४ मुग्लिन नजिक भित्ता काट्ने काम हुने सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले बताए ।  यसका लागि चितवन हुँदै काठमाडौं जाने बसलाई दासढुंगा आसपास , पोखराबाट काठमाडौं जाने बसहरु आँबुखैरनीमा  र काठमाडौंबाट जाने सवारी साधनहरुलाई फिस्लिङ आसपासमा रोकिने बताइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार