शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

संसद्‌मा एमालेको माग : ओली र लेखकलाई तत्काल रिहा गरियोस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ चैत, २०८२ मा प्रकाशित
संसद्‌मा एमालेको माग : ओली र लेखकलाई तत्काल रिहा गरियोस्
काठमाडौै, चैत १९ :

 प्रतिनिधिसभा पहिलो बैठकमा एमाले सांसद गुरु बरालले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै रिहाइको माग गरेका छन् ।

बरालले बैठक सुरु हुने बित्तिकै मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत प्रयोग गरी ओली र लेखकलाई बन्दी बनाइएको भन्दै विरोध जनाएका हुन् । एमाले सांसद बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए । सभामुखको भूमिका निर्वाह गरेका अर्जुननरसिंह केसीले बराललाई बोल्न समय दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार