बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार

रेशमलाई फर्जी पक्राउ पुर्जी काट्ने विष्ट दोषी ठहर

उनकै पत्रका आधारमा चौधरी पक्राउ परेर केही घन्टापछि रिहा भएका थिए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ चैत, २०८२ मा प्रकाशित
रेशमलाई फर्जी पक्राउ पुर्जी काट्ने विष्ट दोषी ठहर
काठमाडौं, चैत २२ :

जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ। आइतबार न्यायाधीश खिमानन्द भुषालको इजलासले दोषी ठहर गरेको हो।  कैद तथा जरिवानाका लागि अर्को सुनुवाई गर्न आदेश दिएको छ ।

विष्टले जारी गरेको फर्जी पत्रका आधारमा गत वर्ष वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेका थिए।  उनले लेखेको पत्रका आधारमा चौधरी पक्राउ परेर केही घन्टापछि रिहा भएका थिए  ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार