मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना #स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना
समाचार

विद्युतीय सवारीसाधनको हकमा वृद्धि भाडादर लागु नहुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ चैत, २०८२ मा प्रकाशित
विद्युतीय सवारीसाधनको हकमा वृद्धि भाडादर लागु नहुने
काठमाडौं, चैत २५ :

सरकारले यात्रुवाहक सवारीसाधनको भाडा करिब १७ प्रतिशतले बढाएको छ। बुधबार बढाइएको गाडी भाडा विद्युतीय सवारीसाधनका हकमा भने लागु नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ । 

सरकारको निर्णयअनुसार यात्रुवाहक सवारी साधनमा  १६.७१ प्रतिशत भाडा समायोजन गरिएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २१.६८ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १५.७५ प्रतिशत भाडा समायोजन गरिएको छ ।

भाडा समायोजन गर्दा इन्धनको मूल्यमा आएको परिवर्तनलाई आधार मानिएको छ। छोटो दूरीको हकमा भने प्रदेश सरकारले भाडा दर तोक्ने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार