शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

ओलीको पत्थरीको शल्यक्रिया : २२ एमएमको 'स्टोन' निकालियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० चैत, २०८२ मा प्रकाशित
ओलीको पत्थरीको शल्यक्रिया : २२ एमएमको 'स्टोन' निकालियो
फाइल तस्बिर ।
काठमाडौं, चैत ३० :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सोमबार उनको पत्थरीको शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि ओलीलाई आईसीयूमा राखेर उपचार गरिएको छ ।

ओलीको सचिवालयका अनुसार २२ एमएमको 'स्टोन' निकालिएको छ ।  सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि स्वास्थ्यमा समस्या आएपछि उनी शिक्षण अस्पतालमा बस्दै आएका थिए । जेन-जी आन्दोलनमा मानवीय क्षति हुनुमा तत्कालीन प्रधानमन्त्री ओली जिम्मेवार भएको भन्दै भदौ १४ मा प्रहरीले पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार