सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

कक्षा १२ मा करिब ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण

· शुक्रबार, १९ साउन, २०८१ मा प्रकाशित
कक्षा १२ मा करिब ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ, साउन १८: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

गत बैशाख महिनामा सञ्चालन गरेको परीक्षामा नियमित तर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

यसपटक नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ जनाले फारम भरेका थिए ।

परीक्षामा नियमिततर्फ ५ हजार ६ सय ३२ विद्यार्थी अनुपस्थित भएको बोर्डले जनाएको छ ।।    

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार