काठमाडौं, वैशाख ३१ :

प्रतिनिधिसभाको बैठक अहिले जारी रहेको छ ।  बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । छलफलमा भाग लिँदै सांसदहरुलेआफ्नो धारणा राखिरहेका छन् ।