आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

प्रतिनिधिसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ जेठ, २०८३ मा प्रकाशित
प्रतिनिधिसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित
काठमाडौं, जेठ १८ :

विपक्षी दलका सांसदहरुको लगातारको अवरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ ।

सोमबारको दोश्रो बैठकमा पनि  विपक्षी दलका सांसदहरूले नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै विरोध जनाए । सभामुख डीपी अर्यालले आजका लागि तय भएको सबै कार्यसूची हटाएर बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको जनाए ।

यसैबीच, संसद् बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन समिति गठन गरिएको छ । सभामुख अर्यालले आइतबार बैठकमा सांसदहरुबाट भएको तोडफोड र अमर्यादित व्यवहारको छानबिनका लागि समिति गठन गरिएको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार