सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण #लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण
समाचार प्रदेश कोसी प्रदेश

कोसी प्रदेश सरकार आइतबारको बिदा हटाउने तयारीमा

दुई दिने बिदा व्यवहारिक देखिएन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ जेठ, २०८३ मा प्रकाशित
कोसी प्रदेश सरकार आइतबारको बिदा हटाउने तयारीमा
काठमाडौं, जेठ २४ :

कोसी प्रदेश सरकारले आइतबारको बिदा हटाउने तयारी गरेको छ ।  सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदा कटौती गर्ने तयारी स्वरुप मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यस बारेमा सरोकारवाला र सर्वसाधारणसँग सुझाव माग गरेका छन्।

मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत मन्त्रालय र मातहतका कार्यालयहरूमा हप्ताको ६ दिन नै कार्यदिन कायम गर्ने विषयमा राय मागेका हुन्। सामाजिक सञ्जालमा मागेको सुझावमा अधिकांशले आइतबारको विदा कतौती गर्न सुझाव दिएका छन्। मुख्यमन्त्री कार्कीले पनि सातामा दुई दिन बिदा दिने साविकको व्यवस्था व्यवहारिक नदेखिएको उल्लेख गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार