शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक जेठ २७ मा

उपसमिति संयोजकहरूले अवधारणा पत्र प्रस्तुत गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ जेठ, २०८३ मा प्रकाशित
कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक जेठ २७ मा
काठमाडौं, जेठ २५ :

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौँथो बैठक यही जेठ २७ गते बस्ने भएको छ । बैठक जेठ २७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा उपसमिति संयोजकहरूले अवधारणा पत्र प्रस्तुत गर्ने, प्रस्तावित आन्तरिक आचारसंहिता उपर छलफल गर्ने, थप उपसमितिको जिम्मेवारी निर्धारण गर्ने र समसामयिक विषयका प्रस्ताव रहेको उनले बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार