सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा #जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा
समाचार प्रदेश बागमती प्रदेश

कागेश्वरी मनोहरा नगर अस्पतालको सेवाप्रति डब्ल्यूएचओ र स्वास्थ्य मन्त्रालयको उच्च प्रशंसा

प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण नै नागरिकको स्वास्थ्य सुधारको प्रमुख आधार : मेयर कार्की
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ जेठ, २०८३ मा प्रकाशित
कागेश्वरी मनोहरा नगर अस्पतालको सेवाप्रति डब्ल्यूएचओ र स्वास्थ्य मन्त्रालयको उच्च प्रशंसा
काठमाडौं, जेठ २६ :

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त प्रतिनिधिमण्डलले काठमाडौंस्थित कागेश्वरी मनोहरा नगर अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ ।

स्वास्थ्य सेवा विभाग र डब्ल्यूएचओको संयुक्त टोलीले सोमबार अस्पतालका विभिन्न विभागहरूको निरीक्षण गर्दै सेवा प्रवाह, उपचार प्रणाली, संक्रमण रोकथाम तथा नियन्त्रण (IPC) का अभ्यास, औषधि व्यवस्थापन र समुदायस्तरमा सञ्चालन भइरहेका स्वास्थ्य कार्यक्रमबारे विस्तृत जानकारी लिएको थियो। अवलोकनका क्रममा टोलीले AMR नियन्त्रण तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक प्राविधिक सुझावसमेत प्रदान गरेको अस्पतालले जनाएको छ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार